Daiba Taile

दैव, तैँले ठगिस् नि कति, ठगिस् नि कति
कलिलो यो उमेरैमा भयो नि यो गति
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

ठगिस् नि कति, ठगिस् नि कति
कलिलो यो उमेरैमा भयो नि यो गति
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

घारमा छैन मौरीको रानु, मौरीको रानु
मेरो मुटु किन तिम्ले बनायौ अचानो?
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

मौरीको रानु, मौरीको रानु
मेरो मुटु किन तिम्ले बनायौ अचानो?
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

आमा खोज्दै यो छोरो रुन्छ, यो छोरो रुन्छ
किन-किन डढेलोले खाएझैँ मन हुन्छ
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

यो छोरो रुन्छ, यो छोरो रुन्छ
किन-किन डढेलोले खाएझैँ मन हुन्छ
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

खै, कसरी जाला र दिन? जाला र दिन
बिर्सूँ भन्छु तिम्रो मुहार, बिर्सनै सकिन
होसै हरायो
सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो

जाला र दिन, जाला र दिन

Credits
Lyrics powered by www.musixmatch.com

Link