Raat Yeti Chaadai Najaau

रात यति चाँडै नजाऊ
मेरो माया मेरो कथा पूरा हुन बाँकी नै छ
मेरो तारासँग मेरो कुरा हुुन बाँकी नै छ
रात यति चाँडै नजाऊ

रुनै लुक्नुपर्ने दिनको
अँगालो म रुचाउन्नँ
तारालाई भगाइदिने
उज्यालो म रुचाउन्नँ

मलाई तिम्रो शून्यतामा
गीत यति मिठो लाग्छ
मलाई गाऊ भन्नेहरू
आवाज सबै झूटो लाग्छ



Credits
Writer(s): Ram Shrestha
Lyrics powered by www.musixmatch.com

Link