Samjhana

सम्झना गरी रकोछु म
एक अर्का को मनलाइ।
कल्पना मा बाचि राको छु म
सम्झेरै तिमीलाइ।
सम्झना गर्दा गर्दै
बिर्सी गए छु जिउन जिवन।
कल्पना मा जिउदा-जिउदै
हराएछु आफैलाई।
Music
टाढा हुदा बदली जाने रैछौ कि भनेर
केही थाहा थिएन मलाई।
बिछोडिने दिनहरू पनि औनेछ सोचेर
थुनि राखे यो मनलाइ।
तर भने जति यो मनले कुरा तिमीलाइ
नसुने झै पनि रहने छ मन मा सधै
भावनाहरू सुम्पी राखिदिए तिमीलाई
जाहा भए पनि हुन्छु संगै।
Music
भने जति यो मनले कुरा तिमीलाई
नसुने झैं पनि रहने छ मनमा सधै
भावना हरु सुम्पी राखिदिए तिमीलाई
जाहा भए पनि हुन्छु संगै।
सम्झना गरी रकोछु म
तिम्रो न्यानो त्यो मनलाई
कल्पना मा बाचि रको छु म
सम्झेरै तिमीलाई।



Credits
Lyrics powered by www.musixmatch.com

Link