Kalo Raat

Music

अंधकार यो कालो रात
मधुरो सम्झना अपुरो बात
अंधकार यो कालो रात
मधुरो सम्झना अपुरो बात
हिड़े म अघि अघि
साया तिम्रो पछि पछि
हिड़े म अघि अघि
साया तिम्रो पछि पछि

लौ छोड मेरो हात
जालझेलको तिम्रो साथ

पासोमा अल्झेको मेरो जिन्दगी
साँचेर राखेथे तिम्रो हर खुसी हे

Music

त्यो नजरको न्यानो भाव
पखाल्दै भ्रमलाई गर्दैछु माफ
त्यो नजरको न्यानो भाव
पखाल्दै भ्रमलाई गर्दैछु माफ
भौतारिदै अँध्यारोमा
खोजिहिड़े कहाँ कहाँ
भौतारिदै अँध्यारोमा
खोजिहिड़े कहाँ कहाँ

जोड्दैछु बिस्तारै
टुक्रेको यो मुटु

खुशीनै रहन्थे एक्लै भईदिए
येसरी बाच्ने थिइन तिमी रहिदिए हे

Music

अंधकार यो कालो रात
मधुरो सम्झना अपुरो बात
अंधकार यो कालो रात
अधुरो सपना अधुरै साथ
मधुरो सम्झना अपुरो बात
अधुरो सपना अधुरै साथ



Credits
Writer(s): Manish Adhikari
Lyrics powered by www.musixmatch.com

Link