Timi nahuda mero cheu

तिमी नहुँदा मेरो छेउमा
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
याद आउँछ
झन झन झन

तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
याद आउँछ
झन झन झन

ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन
ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन

तिमी नहुँदा मेरो छेउमा
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
झन झन झन

हो हो...
याद आउँछ
झन झन झन

आँखैमा नाँच्छ तस्वीर तिम्रो, अँधेरी रातमा
हो आँखैमा नाँच्छ तस्वीर तिम्रो, अँधेरी रातमा
याद झन झन गाँढा, मान्छे छौ टाढा,
आऊ न साथमा
याद झन झन गाँढा, मान्छे छौ टाढा,
आउन साथमा

ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन

खोलेरै बस्छु मनको ढोका,
फर्केर आऊ न
हो ृखोलेरै बस्छु मनको ढोका,
फर्केर आउन
चालौला कदम, बढौला अघि,
तिम्रो साथ पाउन

ताजै छ तिम्रो सम्झना
त्यो दिन
बाँधेको बन्धन

तिमी नहुँदा मेरो छेउमा
तिमी नहुँदा मेरो छेउमा
याद आउँछ
झन झन झन
याद आउँछ
झन झन झन

हो हो...
याद आउँछ
झन झन झन



Credits
Lyrics powered by www.musixmatch.com

Link