Timi Chhau

आज पनि सधै गरि
तिमीलाई सम्झिराछु म
के होला भोलि सब माया बोकि
तिमीलाई पर्खिराछु म

थामिदेउ हात छोड्दिन साथ
म कहिल्ये पनि म कहिल्ये पनि
दिन होस या रात सम्झिरहन्छु
म जहिले पनि म जहिले पनि

तिमी छौ त अरु के नै चाहिन्छ र मलाई
तिमी हौ मेरो खुसि बनिदिने तिमी हौ
तिमी छौ तिमी छौ

तिमीमा नै छु नि म त
खोजि हेर पाईहाल्छौ
तिम्रो आखामा नै म त
डुबिरहन्छु हरेक पल्ट

तिम्रो आवाजमा के छ?
मलाई आफ्नो बनाउछ
तिम्रो खुसि ले नै त
मेरो खुसि बढाउछ

तिमी छौ त अरु के नै चाहिन्छ र मलाई
तिमी हौ मेरो खुसि बनिदिने तिमी हौ
तिमी छौ तिमी छौ
तिमी छौ तिमी छौ
तिमी छौ



Credits
Writer(s): Bilom Shrestha
Lyrics powered by www.musixmatch.com

Link