Mohani

के गरुँ भन आज मन
मायामा फसें क्यारे म त
मनको मोह माया यो
पोखुँ कसरी अब भन
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी

शितल यो छाया झैं तिम्रो
मायाको आँचल हो कि के हो
सुस्तरी हावा वहे जस्तो
गुन्जेको धुन हो यो कस्तो
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी

के गरुँ भन आज मन
मायामा फसें क्यारे म त
मनको मोह माया यो
पोखुँ कसरी अब भन
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी
तिम्रै नै हो क्यारे मोहनी



Credits
Writer(s): Ashish Rayamajhi
Lyrics powered by www.musixmatch.com

Link