Hajarau Sapana

आँखाहरु रसौला
एकैछिन त बसन
मेरो छेउमै तिमी

जाने नै हौ तिमी
छाडी संसार सबै
बसौँला माया कुरी
आउनु है फर्की फेरी
आउनु है फर्की फेरी

हजारौ सपना तिम्रै देखे मेरो
आँखामा
कल्पनामै केवल सिमित रह्यो सपना
मेरा

सम्झी रहेको छु म
पुराना ति यादहरुलाई
संसार भरी कै खुशी
दिउला म तिमीलाई
मात्र तिमी आइदेउ
मात्र तिमी आइदेउ

हजारौ सपना तिम्रै देखे मेरो
आँखामा
कल्पनामै केवल सिमित रह्यो सपना
मेरा



Credits
Writer(s): Akasyan Soni
Lyrics powered by www.musixmatch.com

Link