Tadha

जाउ हिड टाढा कतै तिमी र म
तिमी र म
जाउ हिड टाढा कतै तिमी र म
तिमी र म

तिमी र म, म र तिमी
हिड जाम एस्तो थाम
जुन छ हामी दुवैको लागि अपरचित
कोलाहललाई शान्तिको रंगमा
हराउछु म तिम्रो हरेक अंगमा
बाधिनछैन मलाई कुनै बन्धनमा
कैद गर्छु यो पललाई मेराई छन्दमा
तिम्लाई मलाई तिमी अरु के चाहियो?
भाग्यको खेल, एक अर्का भेटाईयो
अरुलाई सुनी मनमा कुरा खेलाइयो
अन्त्य पछि जे बाकी खोज्न पर्ने तेललाई हो
तर यहाँ सबै हरायेकाछन्
माया गरि माया गर्न डरायेकाछन्
आफ्ना आफ्नै सित पराई भाछन्
सुन्यता झेल्न नसकी यहाँ कराईराछन्

जाउ हिड टाढा कतै तिमी र म
तिमी र म
जाउ हिड टाढा कतै तिमी र म
तिमी र म

तिमी र म, म र तिमी
सयौ मान्छेको हुलमा पनि फरक तिमी
तिमी र म, म र तिमी
बिरानो यो संसार मेरो घर तिमी
चाहिदैन मलाई केहि पनि
मरिलानु आखिर के नै पो छ र?
बचेकाछन् तेही भनि
तिमी साथ हुदा लाग्दैन डर
सधै हुदैनौ मलाई पनि थाछ
हाम्रो भन्नु मात्र नै हो आज
त्येसैले तिमी आफ्नै लागि बाच
नमानी कोइ संग लाज
ना ना ना ना ना
ना ना ना ना ना ना
ना ना ना ना ना

जाउ हिड टाढा कतै तिमी र म
तिमी र म
जाउ हिड टाढा कतै तिमी र म
तिमी र म

चाहिदैन हामीलाई केहि पनि
हामी साथ हुदा लाग्दैन डर
चाहिदैन हामीलाई केहि पनि
हामी साथ हुदा लाग्दैन डर



Credits
Writer(s): Saurav Shrestha
Lyrics powered by www.musixmatch.com

Link