Bitawnay Chu

कसरी भनु म?
यो मन को कुरा घरी घरी?
हेर अनि बुझ न।
समय त बगि जाने छ
तर जे भये पनि हामी हिढने यात्री
फेरि हेर अनि हाँसा न।
वो न भए पनि
म त हुने छु सधै
कलपना माई भये पनि
तिमी संगै हुनेछु
बितौनेछु
Music
कहाँ छौ?
धेरै भैसक्यौ
के गरदै छौ?
भन मलाई।
फरकि औ
अनि हाँसा न।
समय त बगि जाने छ
तर जहा भए नी
खोजीरहनछु
तिमीलाई सधै
हासेरै।
चिसो भए पनि
म अंगालने छु सधै
एता फरकि हेरी हासन
तयो मन दुखाए पनि
एता फरकि आइदेउ न।
बितौनेछु
बितौनेछु
बितौनेछु
तिमी संगै
बितौनेछु।



Credits
Lyrics powered by www.musixmatch.com

Link