Aakashma Kalo Badal

आकाशमा कालो बादल, हो
आकाशमा कालो बादल, पानी पर्छ झमझम
पानी पर्छ झमझम

नाच न, मेरी मारुनी, आँगनीमा छमछम
ओहोई

शिकार खेल्ने शिकारीले, हो
शिकार खेल्ने शिकारीले माउचरीलाई ताक्छ
तिमीजस्ती मारुनीलाई लैजाऊँ-लैजाऊँ जस्तो लाग्छ

शिकार खेल्ने शिकारीले, हो
शिकार खेल्ने शिकारीले माउचरीलाई ताक्छ
तिमीजस्ती मारुनीलाई लैजाऊँ-लैजाऊँ जस्तो लाग्छ

नाच न, मेरी मारुनी, आँगनीमा छमछम
ओहोई

उडी जाने रानीचरी, हो
उडी जाने रानीचरी, पानीमुनि छायाँ
जस्तो तिम्लाई पानी तिर्खा, उस्तै मलाई लाग्छ माया

उडी जाने रानीचरी, हो
उडी जाने रानीचरी, पानीमुनि छायाँ
जस्तो तिम्लाई पानी तिर्खा, उस्तै मलाई लाग्छ माया

नाच न, मेरी मारुनी, आँगनीमा छमछम
ओहोई

आकाशमा कालो बादल, हो
आकाशमा कालो बादल, पानी पर्छ झमझम
पानी पर्छ झमझम

नाच न, मेरी मारुनी, आँगनीमा छमछम

नाच न, मेरी मारुनी, आँगनीमा छमछम



Credits
Writer(s): Lal Bahadur Khati
Lyrics powered by www.musixmatch.com

Link