Timi Na Kahile Udayeu Na Astayeu

तिमी न कहिले उदायौ न अस्तायौ
तिमी न कहिले टाढियौ न नजिकियौ
केवल रहि मात्र रह्यौ, केवल अडि मात्र रह्यौ
तिमी न कहिले उदायौ न अस्तायौ

असफलतामा नआत्तिऊ तिमी
धैर्यको बाँधलाई नटुटाऊँ हामी

एकदिन लाग्नेछ घाम बादललाई छेड्दै
एकदिन आउनेछ भाग्य रेखालाई मेट्दै, ooh

तिमी न कहिले उदायौ न अस्तायौ

हुन सक्छ केही राख्न सके विश्वास
बुझ्न सक्छौ तिमी, बन्नुहुन्न निराश

एकदिन छाड्नेछ दिन उज्यालोलाई मेट्दै
एकदिन खुल्नेछ खुशीहरू व्यथालाई भेट्दै, yeah, ooh

तिमी न कहिले उदायौ न अस्तायौ
तिमी न कहिले टाढियौ न नजिकियौ



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link