Timro Maya Kati Kati

तिम्रो माया कति-कति, भन्न सक्दिन
तिम्रो माया कति-कति, भन्न सक्दिन
तिमीबिना एकपल पनि जिउन सक्दिन

सररर जाउँला है माइक्रो बसैमा
सररर जाउँला है माइक्रो बसैमा
पोखरा नि पुगौँला, डुङ्गा चढौँला
वाराही मन्दिरको दर्शन गरौँला
हो, वाराही मन्दिरको दर्शन गरौँला

माछापुच्छ्रे हिमालले सराङ्कोट राम्रो
माछापुच्छ्रे हिमालले सराङ्कोट राम्रो
संसारकै नमुना होस् मायाप्रीति हाम्रो

सररर जाउँला है माइक्रो बसैमा
सररर जाउँला है माइक्रो बसैमा
पोखरा नि घुमौँला, डुङ्गा चढौँला
वाराही मन्दिरको दर्शन गरौँला
हो, वाराही मन्दिरको दर्शन गरौँला

मायाप्रीति यस्तै नै होस् सधैँ-सधैँभरि
मायाप्रीति यस्तै नै होस् सधैँ-सधैँभरि
बाटो कहिल्यै नमोडियोस् यो जिन्दगीभरि

सररर जाउँला है माइक्रो बसैमा
सररर जाउँला है माइक्रो बसैमा
पोखरा नि घुमौँला, डुङ्गा चढौँला
वाराही मन्दिरको दर्शन गरौँला
हो, वाराही मन्दिरको दर्शन गरौँला



Credits
Lyrics powered by www.musixmatch.com

Link