Kanchi (feat. Swornim)

(Nemky, is that you?)
(Klein)

कान्छी, देऊ न तिम्रो नम्बर (नम्बर)
रिसाउने बानी अलि कम गर (कम गर)
देखेछि तिम्रो कम्मर
मनमा आगो लाग्यो, बोलाऊ दमकल (दमकल)

कान्छी, देऊ न तिम्रो नम्बर (नम्बर)
रिसाउने बानी अलि कम गर (कम गर)
देखेछि तिम्रो कम्मर
मनमा आगो लाग्यो, बोलाऊ दमकल

ल, आएँ है त म, JK
म त फोरी, ऊ त चट्ट परेकी, थोरै नक्कल गरेकी
त्यसै मक्ख परेकी, हर्लक्क बढेकी
उसलाई देखेपछि केटाहरू लट्ठै परे नि
सबै छक्कै परे नि, ओहो

मान्छे राम्री, त्यसमाथि झन् figure nice
सूर्यजस्तो hot, भरा चाहिने तिम्लाई Shikhar Ice
तिम्रो भाउ, तोः चाहिँ अलिकति बेसी छ नि
तिम्लाई चाहियो यस्तो लाहुरे जल्ले हान्छ missionary

Ooh, तिम्रो बाउले खोज्या डाक्टर दुई राउन्ड हाने थाक्छ
पैसाले पुर्ला, सक्दैन नि खुसी राख्न
यो खेल भए बाघचाल
परेँ नि बाघ म, तिम्रो boyfriend पऱ्यो बाख्रा, yeah

कि तिम्रो अर्कै केटा छ कि?
पछि लाग्ने कोही भेटाछ कि?
त्यसको नाम मात्रै भन
त्यसको घरमै छिरेर दिन्छु चेतावनी, uh

कान्छी, देऊ न तिम्रो नम्बर (नम्बर)
रिसाउने बानी अलि कम गर (कम गर)
देखेछि तिम्रो कम्मर
मनमा आगो लाग्यो, बोलाऊ दमकल (दमकल)

कान्छी, देऊ न तिम्रो नम्बर (नम्बर)
रिसाउने बानी अलि कम गर (कम गर)
देखेछि तिम्रो कम्मर
मनमा आगो लाग्यो, बोलाऊ दमकल (दमकल)

कान्छीको देखेको त्यो OnlyFans पनि
One of the baddie केटा चाहियो, handsome नि
Insta मा तिम्रो Chris Brown, Zayn Malik
तर भाग्यमा तिम्रो Kiste Bounce, Shyam Pandit, yeah (yeah)

मेरो image छ बदनाम
सबको चाहना छ एउटै, मेरो missus हुन पाम्
भए bitches अरू बाटो देखाउँछु किचनको पाटो
भाँडा माझ्नेबाहेक तिम्रो केही विशेष छैन काम (shit)

गर्न आउँछ राम्रै खिच्च-ठट्टा
तिम्रो sugar daddy मर्ला, बस तीजमा बर्त
पैसाको लागि बाउको उमेरवालासँग गऱ्यौ बे
तोःबाट पाउने भन्या मात्र तिम्ले वृद्धभत्ता

कस्तो बोका होला, छिः, तँ उता जा
मैले खोजिराछु अग्लो, six feet को बूढा
चुप लाग्, बामपुड्की, तँ बेसी नबोल्
मेरो नाइटोसम्म पुग्छेस्, त्यही नि हिलमा हुँदा

कि तिम्रो अर्कै केटा छ कि?
पछि लाग्ने कोही भेटाछ कि?
त्यसको नाम मात्रै भन
त्यसको घरमै छिरेर दिन्छु चेतावनी, uh

कान्छी, देऊ न तिम्रो नम्बर (नम्बर)
रिसाउने बानी अलि कम गर (कम गर)
देखेछि तिम्रो कम्मर
मनमा आगो लाग्यो, बोलाऊ दमकल (दमकल)

कान्छी, देऊ न तिम्रो नम्बर (नम्बर)
रिसाउने बानी अलि कम गर (कम गर)
देखेछि तिम्रो कम्मर
मनमा आगो लाग्यो, बोलाऊ दमकल (दमकल)

Yeah, JK IS VIBE
पोखरेली MOB



Credits
Writer(s): Bibash Jk
Lyrics powered by www.musixmatch.com

Link