Saath Dinu Malai (feat. Eavinx)

आकाशलाई हेरी हेरी रमाउछू
तिमरई बारे सोची म
गीत एसरी लेखदई जदई छू
तिमरई बारे सोची म

आकाशलाई हेरी हेरी रमाउछू
तिमरई बारे सोची म
गीत एसरी लेखदई जदई छू
तिमरई बारे सोची म

जूनेली रातमा तिमरई साथ होस
अरू के चाइंछ मलाई?
जीवनको भीड़ मा हाथमा हाथ होस
साथ दिनु मलाई

के तिमिलाई मैले
साँचईको माया गर्छू भन्ने लगदईन?
I promise I will love you
To the moon and back

के तिमिलाई मैले
साँचईको माया गर्छू भन्ने लगदईन?
I promise I will love you
To the moon and back

परिपक्क बनाऊ यो कलिलो मायालाई
माया गर्छु तिमिलाई बुझ भावनालाई
कल्पना न गरी बसौ हामी त्यो दिनलाई
आऊ बनाऊ अफ़नाई सुंदर संसारलाई

जूनेली रातमा तिमरई साथ होस
अरू के चाइंछ मलाई?
जीवनको भीड़ मा हाथमा हाथ होस
साथ दिनु मलाई



Credits
Writer(s): Aadarsh Agrawal
Lyrics powered by www.musixmatch.com

Link