Kaha Chha Ra

सोच्दासोच्दै हराउँछु, कहिलेकाहीँ डराउँछु, ती ओठमा मुस्कान सजाउँछु
सधैँ साथ हुन्छ्यौ भने, तिमीले सुन्छ्यौ भने म यस्तो गीत गाउँछु
म यस्तो गीत गाउँछु

कहाँ छ र जिन्दगीको भर तिमीबिना?
कहाँ छ र जिन्दगीको भर तिमीबिना?
शून्य-शून्य लाग्छ मलाई
शून्य-शून्य लाग्छ मलाई शहर तिमीबिना
शहर तिमीबिना
कहाँ छ र जिन्दगीको भर तिमीबिना?

यो दुनियाँ, यी मान्छेका कुरै छोड तिमी
यो दुनियाँ, यी मान्छेका कुरै छोड तिमी
यो दुनियाँ, यी मान्छेका कुरै छोड तिमी

आफ्नै पनि पाउँदिन म खबर तिमीबिना
शून्य-शून्य लाग्छ मलाई शहर तिमीबिना
शहर तिमीबिना
कहाँ छ र जिन्दगीको भर तिमीबिना?

तिमी भए साकार हुन्छन् सपनाहरू मेरा
ओ-हो, तिमी भए साकार हुन्छन् सपनाहरू मेरा
तिमी भए साकार हुन्छन् सपनाहरू मेरा

उजाडिन्छ सपनाको घर तिमीबिना
शून्य-शून्य लाग्छ मलाई शहर तिमीबिना
शहर तिमीबिना
कहाँ छ र जिन्दगीको भर तिमीबिना?

सोच्दासोच्दै हराउँछु, कहिलेकाहीँ डराउँछु, ती ओठमा मुस्कान सजाउँछु
सधैँ साथ हुन्छ्यौ भने, तिमीले सुन्छ्यौ भने म यस्तो गीत गाउँछु
म यस्तो गीत गाउँछु



Credits
Lyrics powered by www.musixmatch.com

Link