Adhyaro Kalo Raat

बताऊ कसरी
मेरो माया तिम्रो लागी?
चाहाँछू भान्न तर सकदीन

कसरी सुनाऊ
मेरो मूटूको धड़कन?
तिमि नाज़िक आउदा
मूटूनै धड़किन्न

रातमा निंद्र आउदैन
सारा रात बीतछ
समझेर
तिमिलाई

अध्यारों कालों रातमा
डुबेर तिम्रो यादमा
चाइदैन जून तारा
तिमि भईदिए मलाई पूगछ

अध्यारों कालों रातमा
डुबेर तिम्रो यादमा
चाइदैन जून तारा
तिमि भईदिए मलाई पूगछ

बुझाउ कसरी
मेरो मूटूका कुरा?
लुकाई रखन
चाहान्न म

पोख़न चाहानछू
मेरा सारा भावना
तर तिमिलाई गुमाउन
चाहान्न म

बन्न चौहानछू तिम्रो सपना
ज्यून चौहानछू तिम्रो
संसारमा
संसारमा

अध्यारों कालों रातमा
डुबेर तिम्रो यादमा
चाइदैन जून तारा
तिमि भईदिए मलाई पूगछ

अध्यारों कालों रातमा
डुबेर तिम्रो यादमा
चाइदैन जून तारा
तिमि भईदिए मलाई पूगछ

रोझेर राखछू तिमिलाई
माया धेरई धेरई
हूँछ
हूँछ



Credits
Writer(s): Aadarsh Agrawal
Lyrics powered by www.musixmatch.com

Link