Yi Aakhama Timi Chhau

Sorry
मैले sorry भेने नि
लु कानै समाई दिएँ

यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
देखाउन पो त गाह्रो
देखाउन पो त गाह्रो
जीवनमा तिमी छौ

तिमी भएर मात्रै जिन्दगीमा मजा छ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ
बोरु सासले दिन्छ धोका
बोरु सासले दिन्छ धोका
तिमीले दिन्नै थाहा छ

यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ

भाग्य त छ कि छैन
तिमी त छौ नि मेरो
कोही हुन् कि नहुन् आफ्ना
तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो
यसमा बोरु छ शङ्का
मायामा मेरो कहिले नहोस् कतै आशङ्का, नहोस् कतै आशङ्का

यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ

नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल
नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल



Credits
Writer(s): Basanta Sapkota, Krishna Hari Baral
Lyrics powered by www.musixmatch.com

Link