Je Chhau Timi - Raw Version

नढाक न मुहार श्रृङ्गारले
Hmm, नढाक न मुहार श्रृङ्गारले
चन्द्रमामा पनि दाग हुन्छ
चन्द्रमामा पनि दाग हुन्छ

भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने
भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने

जे छौ, जसो छौ तिमी, त्यही नै हो मलाई चाहिने
जे छौ, जसो छौ तिमी, त्यही नै हो मलाई चाहिने

त्यति नै हो मलाई चाहिने



Credits
Writer(s): Saswot Shrestha, Suman Thapa
Lyrics powered by www.musixmatch.com

Link