U Nai Mero Bhaena

जसको यादमा तड्पेको छु ऊ नै मेरो भइन
बाँचेको छु रोईरोई, अन्त माया लाइन
हो, जसको यादमा तड्पेको छु ऊ नै मेरो भइन
बाँचेको छु रोईरोई, अन्त माया लाइन
मुटुभित्र जसलाई सजाएँ उसैको म भइन
खुशी सबै लुटी गयो, हाँस्न मनै छैन
मुटुभित्र जसलाई सजाएँ उसैको म भइन
खुशी सबै लुटी गयो, हाँस्न मनै छैन
जसको यादमा तड्पेको छु ऊ नै मेरो भइन

खुशीलाई रहर, झुपडीलाई शहर बनाएँ
तिमीसँगै देखेको सपनाको घर जलाएँ
खुशीलाई रहर, झुपडीलाई शहर बनाएँ
तिमीसँगै देखेको सपनाको घर जलाएँ

ढल्दै छु म, जल्दै छु म, छैन, खुशी छैन
बाँचेको छु रोईरोई, अरू कोही चाहिन
मुटुभित्र जसलाई सजाएँ उसैको म भइन
खुशी सबै लुटी गयो, हाँस्न मनै छैन
मुटुभित्र जसलाई सजाएँ उसैको म भइन
खुशी सबै लुटी गयो, हाँस्न मनै छैन
जसको यादमा तड्पेको छु ऊ नै मेरो भइन

भाग्यमा नै रैनछौ त चाहेर म के गरूँ?
तिम्रो दिलमा अर्कै रैछ, धाएर म के गरूँ?
ओ, भाग्यमा नै रैनछौ त चाहेर म के गरूँ?
तिम्रो दिलमा अर्कै रैछ, धाएर म के गरूँ?

जसको यादमा तड्पेको छु ऊ नै मेरो भइन
बाँचेको छु रोई रोई, अन्त माया लाइन
मुटुभित्र जसलाई सजाएँ उसैको म भइन
खुशी सबै लुटी गयो, हाँस्न मनै छैन
मुटुभित्र जसलाई सजाएँ उसैको म भइन
खुशी सबै लुटी गयो, हाँस्न मनै छैन
जसको यादमा तड्पेको छु ऊ नै मेरो भइन



Credits
Lyrics powered by www.musixmatch.com

Link