Hamro Chokho Maya

कल्पनामै निदाउँछु रातमा त, तिम्रै साथी यो मेरो आत्मा त
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

निदाउँछु रातमा त, तिम्रै साथी यो मेरो आत्मा त
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

दिनलाई घाम, रातलाई जूनतारा, तिम्रै जीवन, तिमी नै सहारा
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

रातलाई जूनतारा, तिम्रै जीवन, तिमी नै सहारा
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

अथाह हुन्छ दैवको लीला, नछुटाऊ है मायाको सिलसिला
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

दैवको लीला, नछुटाऊ है मायाको सिलसिला
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

सयौँ फुल्छन् धर्तीलाई ढाक्नी त, एउटै फूल हो आत्ममा राख्नी त
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु

धर्तीलाई ढाक्नी त, एउटै फूल हो आत्ममा राख्नी त
आत्मैदेखि तिमीलाई रोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु
हाम्रो चोखो मायाको कहानी कलियुगमा लेख्न खोज्याछु



Credits
Writer(s): Sundar Bihari Pakhrin
Lyrics powered by www.musixmatch.com

Link