Indreni Ko Rang

नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग
नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग
नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

एउटा काँध तिमी, अर्को काँध म
एउटा काँध तिमी, अर्को काँध म
थाम्न छ जिम्मेवारी जहाँ जरुरी छ
थाम्नु छ जिम्मेवारी जहाँ जरुरी छ

जूनको पछि ताराहरू सबै साथमा छन्
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग
नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

एउटा हात तिमी, अर्को हात म
एउटा हात तिमी, अर्को हात म
बल्ल बज्छ ताली, आवाज सुरिलो छ
बल्ल बज्छ ताली, आवाज सुरिलो छ

भन्नेले भन्दै गरून्, हामी आफ्नै बाटो जाम्
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग
नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

गिज्याउलान् अरूले, हरेस नखाए
गिज्याउलान् अरूले, हरेस नखाए
कमजोरी नै बल आफ्नो, चिन्दैनन् अरूले
कमजोरी नै बल आफ्नो, चिन्दैनन् अरूले

फुटाउने धेरै-धेरै, हामी मिले बेग्लै दम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

तिम्रो लागि मैले के-के गरिन
पूर्वदेखि पश्चिम धाएँ कि धाइन?
तर तिम्रो मन मैले कहिल्यै राख्नै सकिन
तिम्रो मन मैले कहिल्यै राख्नै सकिन

काँडा नि बिझ्ला है, बाटो लामो छ
काँडा नि बिझ्ला है, बाटो लामो छ
पानीले नि भिज्ला है, पछि घमाइलो छ
पानीले नि भिज्ला है, पछि घमाइलो छ

हाम्रो कथा सुनेर हुनेछन् सबै दङ्ग
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

नसोच्नू आफूलाई कोहीभन्दा कम
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग

स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग
स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग



Credits
Writer(s): Almoda Ballav Uprety
Lyrics powered by www.musixmatch.com

Link