Katha: Episode VI - Aaundai Jaandai

One, two, three

तिम्रो न्यानो अँगालोको माया सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ-सधैँभरि फलिफुलिरहोस्
मन त छैन तिमीबाट टाढा हुन, विवशता अनौठो
तिम्रो-मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो

आउँदै-जाँदै गर्नू यो जीवनमा, कतै टाढा नहोओस् तिमी
जीवनका धेरै मोडहरूमा नबिर्सिदिनू भनी

Credits
Lyrics powered by www.musixmatch.com

Link