Mathi Basne Jun Jastai

माथी बस्ने जुन जस्तै भाको भैदिए ।
माथी बाटै तिमिलाई हेरि बस्थे म ।।
माथी बाटै हेर्दै तिमिलाई मख्ख पर्दै
बस्दिन्थे ।।

देख्न सकिन्न डाडाले छेक्छ ।
भेट्न सकिन्न बिर्सेर जानेलाई ।
माथी उड्ने बादल जस्तै भाको भाईदिए ।
माथी माथी उड्दै आई तिम्लाई छोई
भागिदिन्थे ।।



Credits
Writer(s): Sagar Rai
Lyrics powered by www.musixmatch.com

Link