Jau Hai Maya Jau

नौ सय खोला, तरेर जाने
बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि?
नौ सय खोला, तरेर जाने
बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि?
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई
बिर्सने पो हौ कि, नौ सय खोला

बादलले ढाके, म रोइरहेछु भनेर ठाने है
बादलले ढाके, म रोइरहेछु भनेर ठाने है
बाडुल्की लागे, म सम्झिरहेछु भनेर ठाने है
बाडुल्की लागे, म सम्झिरहेछु भनेर ठाने है

सम्झिरहेछु, सम्झिरहेछु जाने है

नौ सय खोला, तरेर जाने
बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि?
नौ सय खोला

बतास चले, म छटपटाएँ भनेर सोचे है
बतास चले, म छटपटाएँ भनेर सोचे है
घामले पोले, म बिरामी भएँ भनेर जाने है
घामले पोले, म बिरामी भएँ भनेर जाने है

सम्झिरहेछु, सम्झिरहेछु जाने है

नौ सय खोला, तरेर जाने
बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि?
नौ सय खोला

बिजुली चम्के, निन्द्रामै बिउझे भनेर बुझे है
बिजुली चम्के, निन्द्रामै बिउझे भनेर बुझे है
हिउ नै परे, म यहिँ नै मरे भनेर बुझे है
हिउ नै परे, म यहिँ नै मरे भनेर बुझे है

सम्झिरहेछु, सम्झिरहेछु जाने है

नौ सय खोला, तरेर जाने
बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि?
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई
बिर्सने पो हौ कि, नौ सय खोला



Credits
Writer(s): Shiva Shankar
Lyrics powered by www.musixmatch.com

Link