Aauchitya

हावाको वेग सँगै
उडे आज म पनि
यो मन् मेराे बस्मै छैन
तिमीलाई देखे पछी
तिम्रा ति गाजलु आँखा
अनि मन्द मन्द मुस्कान
ज्यानै लैदिने तिम्रो हेराइ
अनि तिम्रो त्यो चाल

घायल भईसके सम्हालीदेऊ
हेर म डुबीसके तिमी बचाईदेऊ
फिक्का जीवन यो रङ्गाइदेऊ
म त साथै छु तिमी पनि आइदेउ

मन् मेरो तिमीलाई नै खोज्दैछ
लाखौं मा तिमीलाई नै रोज्दैछ
नयन मेरा तिम्रै खोजीमा व्यस्त
मस्तिष्क तिम्रै कल्पना बुन्दैछ

व्यक्त गर्न नसकुला भावना तिमीलाई
इशाराले नै बुझिदिनु है तिमी माया
पोखीदिउँ लाग्छ माया भएजति सबै
डरछ फेरि बगिजने पो हो सारा



Credits
Writer(s): Amit Pandey
Lyrics powered by www.musixmatch.com

Link