Anyonyashrit Ma

अन्योन्याश्रित सम्बन्धको वर्णन गर्न किन हो
समय नै रोक्दैन
त्यो इसारा परिभाषा अर्पण गर्न किन हो
यो मन बुझ्दैन
होला नहोला म मा तिम्रो माया
नियाली बस्छु म तिमीलाई जहाँ
होला नहोला म मा तिम्रो माया
नियाली बस्छु म तिमीलाई जहाँ

बहिरहने हावासरि
उडिरहें बादल बनी
उर्लिएर झरी पनि
डुलिरह्यो वरिपरी
बहिरहने हावासरि
उडिरहें बादल बनी
उर्लिएर झरी पनि
डुलिरह्यो वरिपरी
लकुेर ए चाहना तिमी
बसिदेउन मेरो हृदयभरि

Music

शरीरमा यो किन चिसो बतास
स्पर्श मा छ किन निलो आकाश
शरीरमा यो किन चिसो बतास
स्पर्श मा छ किन निलो आकाश
टोलाएर यहाँ म गर्छु
तिम्रो आभाष

ती उत्साहित चाहनाको तस्बिर कोर्न मनको
ढोका खोल्दैन
आतिएको यो मुटु समर्पण गर्न फैल्याइ
तिमीसामु झुक्दैन
अन्योन्याश्रित म तिमी केवल भ्रम
सपनाको संसारमा तिमी र म
अन्योन्याश्रित म तिमी केवल भ्रम
सपनाको संसारमा तिमी र म

Music

बहिरहने हावासरि
उडिरहें बादल बनी
उर्लिएर झरी पनि
डुलिरह्यो वरिपरी
बहिरहने हावासरि
उडिरहें बादल बनी
उर्लिएर झरी पनि
डुलिरह्यो वरिपरी
लकुेर ए चाहना तिमी
बसिदेउन मेरो हृदयभरि
लकुेर ए चाहना तिमी
बसिदेउन मेरो हृदयभरि



Credits
Writer(s): Manish Adhikari
Lyrics powered by www.musixmatch.com

Link