Mero Sansar (Timi Nai Hau)

आज पनि त्यो भेत्त को
मिठो समझना आयो
तेही गल्लिमा तिमीलाई कुरिरहेको थिए
लजाउदै तिमी अनि मुस्कुराउदै
सुश्तरी नजिक तिमी आइदियोउ

मेरो संसार तिमी नै हौ
जिउने आधार तिमी नै हौ
मेरो संसार तिमी नै हौ
जिउने आधार तिमी नै हौ

सून्यतामा तिम्रो पुकार
जिवन को सही अर्थ
त्यो मन ले यो मन लाई आवास दिलायो
आज गाउदै छु म
मेरा भावना सँगइ
यो साथ सधै सधै लाई रहोस्

मेरो संसार तिमी नै हौ
जिउने आधर तिमी नै हौ
मेरो संसार तिमी नै हौ
मेरो जिन्दगी जिउने आधार
तिमी नै हौ



Credits
Writer(s): Visan Yonjan
Lyrics powered by www.musixmatch.com

Link