Stuti

तिम्रा ति आखामा यो मन हराउछ
तिम्रो त्यो मुहारले जिवन रङ्गाउछ

भावनाका लहरले हेर
तिम्रै किनारा देखाउछ
फेरी आउछ हुरी फर्केर
बादल मुनी आस मेटाउछ

छड्के नजर पर्दा फेरि
मन भित्र चल्छ हुरि
चाहेरनी थाम्न सक्दिन्

एक मुठी आश बोकि
भनिदिउ कि लाग्छ केहि
टुटे को मन जोड्न सकिन

तिम्रा पर्छाइका भार बोकेर
तृश्ना को आगो निभाउचु
तिम्रो माया को झरी पर्खेर
हात मेरा ई फिजाउछु

भावनाका रहरले हेर
तिम्रै किनारा देखाउछ
फेरी आउछ हुरी फर्केर
बादल मुनी आस मेटाउछ



Credits
Lyrics powered by www.musixmatch.com

Link