Aangala Malai (This Is How It Ment To Be)

सुनौलो समय अनि तिम्रो साथ
पाएदेखि यो रातै घमाइलो
वरिपरि यदि तिमी भैदिए
सन्नाटा पनि लाग्छ रमाइलो

सुनौलो समय अनि तिम्रो साथ
पाएदेखि यो रातै घमाइलो
वरिपरि यदि तिमी भैदिए
सन्नाटा पनि लाग्छ रमाइलो

तिमी छौ र त म भएको अर्थ छ
बिना तिमिको जित पनि व्यर्थ छ
आउ हामी दुवै मिली सजाउ संसार
तिमी मेरो मा तिम्रो अरु कोनै छ र

स्वार्थी यो संसारलाई त्यागी देऊ
देखावटी कवच त्यो फ्याकिदेऊ
झूटा साथ सबै त्यागी देऊ
देखावटी कवच त्यो फ्याकिदेऊ
अनि अंगाल मलाई...

जुनेली रातमा ती तारा हरु हेर्दै
हातमा हात राखी गफगाफ गर्दै
तिम्रो त्यो केशमा फूलहरू सजाई
गहिरो सोचमा डुबी गएछू

तिमी छौ र त म भएको अर्थ छ
बिना तिमिको जित पनि व्यर्थ छ
आउ हामी दुवै मिली सजाउ संसार
तिमी मेरो मा तिम्रो अरु कोनै छ र

स्वार्थी यो संसारलाई त्यागी देऊ
देखावटी कवच त्यो फ्याकिदेऊ
झूटा साथ सबै त्यागी देऊ
देखावटी कवच त्यो फ्याकिदेऊ
अनि अंगाल मलाई...



Credits
Writer(s): Amit Pandey
Lyrics powered by www.musixmatch.com

Link