Krishna

(कृष्ण कृष्ण कृष्ण)

कृष्ण भन न, भन न कृष्ण
कसरी त्यागौ तृष्णा
कसरी त्यागौ तृष्णा
कसरी त्यागौ तृष्णा
कसरी त्यागौ तृष्णा
कृष्ण भन न, भन न कृष्ण

वस्त्र गेरुवा, भष्म घसे पनि अरु सब बाहिर जोगी
अरु सब बाहिर जोगी
वस्त्र गेरुवा, भष्म घसे पनि अरु सब बाहिर जोगी
अरु सब बाहिर जोगी
रास रचे पनि नटवर नटखट
रास रचे पनि नटवर नटखट तर तिमी मनका योगी
तर तिमी मनका योगी
कृष्ण भन न, भन न कृष्ण

बाहिर थरीथरी लीला गर्छौ, अन्तरका तिमी ध्यानी
अन्तरका तिमी ध्यानी
बाहिर थरीथरी लीला गर्छौ, अन्तरका तिमी ध्यानी
अन्तरका तिमी ध्यानी
सब गर्छौ अनजान बनेर
सब गर्छौ अनजान बनेर, तिमी द्रष्टा तिमी ज्ञानी
तिमी द्रष्टा तिमी ज्ञानी
कृष्ण भन न, भन न कृष्ण
कसरी त्यागौ तृष्णा
कसरी त्यागौ तृष्णा
(कृष्ण कसरी त्यागौ तृष्णा)
(कसरी त्यागौ तृष्णा)



Credits
Lyrics powered by www.musixmatch.com

Link