Maya Timilai Nai (feat. Ang phuli sherpa)

माया तिमिलाइ नै
सजायको मैले मनमा
जाहा तिमि हुन्छौ
सधै तिम्रै साथ हुन्छु म
मायाको बाटो सङ्गै हिडौला
साहारा जिवानाको बनिदिउला
मायाको बाटो सङ्गै हिडौला
साहारा जिवनाको बनिदिउला
बनिदिउला
तिमिनै होउ जिवनको साहारा
तिमी बाहेक अरु मेरो कोनै छर
तिमिनै होउ जिवनको साहारा
तिमी बाहेक अरु मेरो कोनै छर
कोनै छर

तिमीनै मेरो माया हौ
तिमीनै मेरो साहारा

तिमीनै मेरो आखामा
सजियको मिठो सपना
नसालु आखाले नहेर तेसरि
पागाल भए आज तिमिमा
लजाउदै अब नहेर तेसरि
डुब्दै छु आज
तिमीमा
तिमिनै होउ जिवनको साहारा
तिमी बाहेक अरु मेरो कोनै छर
तिमिनै होउ जिवनको साहारा
तिमी बाहेक अरु मेरो कोनै छर
कोनै छर... हे हे हे हे हे हे, हो उ ओ उ हो
हे इ हे हे हे हे इ हे हे



Credits
Writer(s): Samaya Sunuwar
Lyrics powered by www.musixmatch.com

Link