Maya Jadau (Original Motion Picture Soundtrack)

मैले त बिन्ती बिसाको
रिसानी माफ होओस् ज्यानलाई फकाको
यो मायामा चिनी मिसाको
मुस्कानमा थोरै-थोरै मह मिसाको

मैले त बिन्ती बिसाको
रिसानी माफ होओस् ज्यानलाई फकाको
यो मायामा चिनी मिसाको
मुस्कानमा थोरै-थोरै मह मिसाको

रिसानी माफ होओस् ज्यानलाई फकाको
मैले त बिन्ती बिसाको

ए जदाऊ, माया जदाऊ, रिडीमा काली मिसाको
ए जदाऊ, माया जदाऊ, कालीमा रिडी मिसाको
ए जदाऊ, माया जदाऊ, रिडीमा काली मिसाको
ए जदाऊ, माया जदाऊ, कालीमा रिडी मिसाको

कसले भन्छ सुनलाई नराम्रो? नम्बरी-सुनलाई नराम्रो?
कसले भन्छ सुनलाई नराम्रो? नम्बरी-सुनलाई नराम्रो?
जसरी हेरे नि, कसीले जाँचे नि
मायाझैँ यो त सुनौलो

मायालाई सुनझैँ सजाको
रिसानी माफ होओस् ज्यानलाई फकाको
त्यही सुनमा फूलको सुवास मिसाको
मैले त बिन्ती बिसाको

ए जदाऊ, माया जदाऊ, रिडीमा काली मिसाको
ए जदाऊ, माया जदाऊ, कालीमा रिडी मिसाको
ए जदाऊ, माया जदाऊ, रिडीमा काली मिसाको
ए जदाऊ, माया जदाऊ, कालीमा रिडी मिसाको

कसले भन्छ जूनलाई नराम्रो? शीतलु जूनलाई नराम्रो?
कसले भन्छ जूनलाई नराम्रो? शीतलु जूनलाई नराम्रो?
डाँडामा लुके नि, बादलमा छुपे नि
मायाझैँ यो त रसिलो

मायालाई जूनझैँ सजाको
रिसानी माफ होओस् ज्यानलाई फकाको
जूनको मसिनो दाग हटाको
मैले त बिन्ती बिसाको

ए जदाऊ, माया जदाऊ, रिडीमा काली मिसाको
ए जदाऊ, माया जदाऊ, कालीमा रिडी मिसाको
ए जदाऊ, माया जदाऊ, रिडीमा काली मिसाको
ए जदाऊ, माया जदाऊ, कालीमा रिडी मिसाको



Credits
Lyrics powered by www.musixmatch.com

Link