He Deuta

हे देउता जुराइदेउ एउटा
हे देउता जुराइदेउ एउटा
देउरली भाकी फुलपाती चढाउला
चारैइ सुर भाकेर पुजौला
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा

मधेश ज्यानको नि लहरे पिपल भुइ छुयो टुप्पैले
मधेश ज्यानको नि लहरे पिपल भुइ छुयो टुप्पैले
नहास्न सके नरुन सके
कान्छिको रुपैले
लै लै कान्छिको रुपैले
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा

छुपुमा छुपु धानैमा रोपु
छुपुमा छुपु धानैमा रोपु
हे लै लै असारे महिनैमा
हे लै लैअसारे महिनैमा
यो ज्यान तिमीलाई, त्यो ज्यान मलाई
यो ज्यान तिमीलाई, त्यो ज्यान मलाई
हे लै लै दिउला बैनैमा
हे लै लै दिउला बैनैमा
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा

लाहुरे दाइले गीताइमा गायो
लाहुरे दाइले गीताइमा गायो
हे लै लै हाक्पारे भाकैमा
हे लै लै हाक्पारे भाकैमा
लाईदेउ माया उमेरैमा
हे लै लै के छ र जीभनमा
हे लै लै के छ र जीभनमा
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा

देउरली भाकी फुलपाती चढाउला
चारैइ सुर भाकेर पुजौला
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा



Credits
Writer(s): Raju Lama
Lyrics powered by www.musixmatch.com

Link