Sakdina timi bahek

आऊ न बतासैसरि यो मनलाई उडाऊ न
आऊ न बतासैसरि यो मनलाई उडाऊ न
आऊ न गुराँसैसरि यो मनलाई फुलाऊ न
म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन
म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन

म्युजिक

यो मन यो मन खै कसरी चोरियो यो मन
बिस्तारै बिस्तारै तिमीतिरै मोडियो यो मन
हो ... यो मन यो मन खै कसरी चोरियो यो मन
बिस्तारै बिस्तारै तिमीतिरै मोडियो यो मन
लौ न माया नै मायाले यो संसार भुलाउन
आऊ न गुराँसैसरि यो मनलाई फुलाऊ न
म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन
हो हो... म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन

म्युजिक

आँखा यी आँखा आँखैमा खेलिरहन्छौ हरक्षण
तिमी नै तिमी नै मेरो तिमी नै त हौ नि जीवन
हो हो... आँखा यी आँखा आँखैमा खेलिरहन्छौ हरक्षण
तिमी नै तिमी नै मेरो तिमी नै त हौ नि जीवन
फूलै फूलको बागमा सुगन्ध फैलाऊ न
आऊ न गुराँसैसरि यो मनलाई फुलाऊ न
म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन
म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन
हो हो ... म सक्दिनँ तिमी बाहेक अन्त यो मन भुलाउन



Credits
Lyrics powered by www.musixmatch.com

Link