Ae Mayaa

मेरो माया जति जति
तिम्लाई न भए पनि
मुटुले तिम्लाई आफ्न ठान्छन् माया
तिमी टाडा जति जति
हुँदा म बाट पनि
मेरो मन ले तिम्लाई चाहान्छ यहाँ

तिमी चाह मलाई पनि छैन जबर्जस्ती
भयो भनी तिमी एता आउन माया
किन एस्तो परिस्थिति जहाँ छौ म र तिमी
एक पाईला सँगै तर दुई पाईला टाढा

तिम्लाई हेर्दा पनि सोच्छु वाक्य कसरी गरु
माया काे यो बोली बोल्न आउँदैन
तिन लबज काे यो कुरा गरु कसरी म
तिम्रो अघि आउँदा मन डराउँछ

भनु तिम्लाई तिम्ले कैले मेरो माया चाल्पाएनौं
कति प्रयास गरु आजै चाहाना मन मा बोकेर भन

सुन्न ओ माया तिमिनै एकमात्र मेरो हासोँ काे कारण
चाहन्छौ तिमी पनि मलाई मन मा
त किन लुकेर हेर्थियौ तिमी मलाई भन

ए माया आएडेउन तिमी मेरो यो सपना मात्रै हैन
जीवन पनि मा
दिनेछु यो माया तिमीलाई र खुशी सदै म
जीवन काे अन्त समान मा
भन्न केही त तिमी बोल्न मन मेरो ना तोडन
छु तिम्रै छेउमा
छकि हा या ना यो तिम्रो बाट यो मेरो मन काे माया
मा भनिँदैन

ओ ए माया



Credits
Writer(s): Safal Thapa Chhetri
Lyrics powered by www.musixmatch.com

Link