Manko Katha

तिमि भाको हर एक पल
सबै साचि राख्या छु
म दोषी प्रतिवादी
तिमीलाई बादि राख्याछु
कथामा मेरै गल्ती होला
तर न्याय दिन तिमीलाई
कविताहरुलाई आफ्नो मैले
साक्षी राख्या छु

म भगिराख्या छु
परिस्थिति भुली टाढा
चप्पल लाउँदा नि
किन बिजी राछन् काँडा
ए! यो त काँडा हैन
शब्द रैछ बिजाको
यादबाट टाढा जाने भीसा खाई त? ढिला भो

हेर तिम्रो हाम्रो
सम्बन्ध आज बद्लियो
साँचो माया गर्दा तिम्रो मन अन्तै ढल्कियो
दनकियो, मरो मन भित्र आगो
चुप्प लागि बस्छु भन्दा धेरै कुरा थाहा भो

मान्छे म त सिधा सधा
तिमि माथि फिदा म त
मायाको किडा हो त
भोग्नु पर्ने पीडा मात्र
सबै चिज नाटक रैछ
म सँग हुँदा मात्र
संसार म त फरक देख्थे
तिमले मलाई छुँदा मात्र



Credits
Lyrics powered by www.musixmatch.com

Link