Maya Pirati (From"Kabaddi Kabaddi Kabaddi")

मलाई मायापिरती, ऐया! मायापिरती
लाऊँ कि नलाऊँ, दोमन भो, आधाउधी जोबन गो
मायापिरती, ऐया! मायापिरती
लाऊँ कि नलाऊँ, दोमन भो, आधाउधी जोबन गो, ऐँठन भो
मलाई मायापिरती, ऐया! मायापिरती

भाको माया हुन्न रैछ थिर
फेरि लाको माया जाला भन्ने पीर
हो, भाको माया हुन्न रैछ थिर
फेरि लाको माया जाला भन्ने पीर

भन्नेलाई चासो भो, सुन्नेलाई हाँसो भो, गन्थन भो
मलाई मायापिरती, लौ न, मायापिरती

एउटै जुनी देउताको खेल भयो
अभागीकै पालोमा झेल भयो
हो, एउटै जुनी देउताको खेल भयो
अभागीकै पालोमा झेल भयो

नलाऊँ भने खाँचो भो, लाऊँ त भने पासो हो, ऐँठन भो
मलाई मायापिरती, ऐया! मायापिरती

(मायापिरती, ऐया! मायापिरती)
(मायापिरती, ऐया! मायापिरती)
(मायापिरती, ऐया! मायापिरती)
(मायापिरती, ऐया! मायापिरती)



Credits
Writer(s): Kali Prasad Baskota, Sabin Ektaare
Lyrics powered by www.musixmatch.com

Link