Timi Bina Ko

तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो
तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो

हे, हे, हे, तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो
तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो

हिजोसम्मको कुरा बेग्लै थ्यो
तिम्रो साथ थ्यो, तिम्रो मात थ्यो
हिजोसम्मको कुरा बेग्लै थ्यो
तिम्रो साथ थ्यो, तिम्रो मात थ्यो

एकैछिनमै आज यो के भो?
वाचा हराए, माया कहाँ गो?
एकैछिनमै आज यो के भो?
वाचा हराए, माया कहाँ गो?

हे, हे, हे, तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो

वाचा बाँधेथ्यौँ, माया गाँसेथ्यौँ
आँसु बगाउँदै सँधै हाँसेथ्यौँ
वाचा बाँधेथ्यौँ, माया गाँसेथ्यौँ
आँसु बगाउँदै सँधै हाँसेथ्यौँ

सुखभन्दा त दुःखै मीठो थ्यो
चोखो मायामा धोखा कहाँ थ्यो?
सुखभन्दा त दुःखै मीठो थ्यो
चोखो मायामा धोखा कहाँ थ्यो?

हे, हे, हे, तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो
तिमीबिनाको जीवन काँडा भो
मर्नुभन्दा त बाँच्नु गाह्रो भो

तिमीबिना...



Credits
Writer(s): Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link