Sakdina Ma Bachna Timi Bina

तिमीसँग जोडिएका छन् मेरा रहरहरू
तिमीसँग जोडिएका छन् मेरा रहरहरू
तिमीसँग बितोस् मेरा सुख दुःख प्रहरहरू
तिमीलाई आफ्नो बनाई तिम्रै बन्छु म
खाए कसम आज मनको कुरा भन्छु म
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
मनले रोजेको आँखाले खोजेको
एउटै चाहना तिमी
मनले रोजेको आँखाले खोजेको
एउटै चाहना तिमी
मेरो धड्कन मेरो जिउने एउटै मात्रै बहाना तिमी
जिन्दगीको घाम पानी सँगै चाहन्छु म
खाए कसम आज मनको कुरा भन्छु म
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना
भुलेर दुःखलाई खुशीले हाँस्न पाउँ।
भुलेर दुःखलाई खुशीले हाँस्न पाउँ।
आँखामा सजाय तिमी, सँगै सँगै बाँच्न पाउ
दुःखले नछुने, आँसुले नधुने
जस्तो माया गास्न पाउँ
सक्दिन म बाँच्न तिमी बिना
सक्दिन म बाँच्न तिमी बिना



Credits
Writer(s): Arjun Pokhrel, Suresh Wagle
Lyrics powered by www.musixmatch.com

Link