Shyanjali Jhapali

हे, तिमी एक्लै छौ भन्ने थाहा पाको
म स्याङ्जाको, मायालु झापाको
स्याङ्जालीलाई नभन जाली
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली

छौ भन्ने थाहा पाको, म स्याङ्जाको, मायालु झापाको
स्याङ्जालीलाई नभन जाली

स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली

हे, मेरो पनि सिउँदो त खाली हो
म झापाली, तिमी स्याङ्जाली हो
झापालीलाई नभन जाली
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली

सिउँदो त खाली हो, म झापाली, तिमी स्याङ्जाली हो
झापालीलाई नभन जाली

झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली

हे, रहर लाछ म तिम्रो बन्नलाई
अब जाली पाउँदिनौ भन्नलाई
स्याङ्जालीलाई नभन जाली
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली

म तिम्रो बन्नलाई, अब जाली पाउँदिनौ भन्नलाई
स्याङ्जालीलाई नभन जाली

स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली

हे, स्याङ्जालीलाई साह्रै मन पराउँछु
तर जाली छौ भन्दा डराउँछु
झापालीलाई नभन जाली
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली

साह्रै मन पराउँछु, तर जाली छौ भन्दा डराउँछु
झापालीलाई नभन जाली

झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली

हे, भन, हाम्रो कुन ठाउँमा गल्ती भो?
जाली भन्ने पुरानो चल्ती हो
स्याङ्जालीलाई नभन जाली
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली

कुन ठाउँमा गल्ती भो? जाली भन्ने पुरानो चल्ती हो
स्याङ्जालीलाई नभन जाली

स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली
लान्छु तिम्लाई सिन्दूरै हाली

हे, स्याङ्जालीले झूटो जाल बुन्छन् रे
कुरा गर्न सिपालु हुन्छन् रे
झापालीलाई नभन जाली
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली

झूटो जाल बुन्छन् रे, कुरा गर्न सिपालु हुन्छन् रे
झापालीलाई नभन जाली

झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली
लैजाऊ मलाई सिन्दूरै हाली



Credits
Writer(s): Jyoti Neupane
Lyrics powered by www.musixmatch.com

Link