Mero Maya

ए, नि लै-लै, हो
हो, नि लै-लै, हो
ए, नि लै-लै, हो
हो, नि लै-लै, हो

मेरो माया कहाँ पुग्यो भनेर
कहाँ पुग्यो भनेर पर्खी बसेँ दिनरातै गनेर
पर्खी बसेँ दिनरातै गनेर
झल्को लाइरहने, मायालाई सम्झँदा मुटु खाइरहने
मायालाई सम्झँदा मुटु खाइरहने

न त रातमा निन्द्रा लाग्छ न त भोक दिनमा
हो, न त रातमा निन्द्रा लाग्छ न त भोक दिनमा
तिम्रै यादले सताइरहन्छ हरेक छिन-छिनमा
तिम्रै यादले सताइरहन्छ हरेक छिन-छिनमा

ए माया, पर्खिरहन्छु, पर्खिरहन्छु
पर्खिरहन्छु

मेरो माया कहाँ पुग्यो भनेर
कहाँ पुग्यो भनेर पर्खी बसेँ दिनरातै गनेर
पर्खी बसेँ दिनरातै गनेर
झल्को लाइरहने, मायालाई सम्झँदा मुटु खाइरहने
मायालाई सम्झँदा मुटु खाइरहने

न त पाएँ चिठीपत्र न त खबर पाएँ
हो, न त पाएँ चिठीपत्र न त खबर पाएँ
छोडिजाने निष्ठुरीलाई मैले माया लाएँ
छोडिजाने निष्ठुरीलाई मैले माया लाएँ

ए माया, फर्की आऊ न, हो, फर्की आऊ न
हो, फर्की आऊ न

मेरो माया कहाँ पुग्यो भनेर
कहाँ पुग्यो भनेर पर्खी बसेँ दिनरातै गनेर
पर्खी बसेँ दिनरातै गनेर
झल्को लाइरहने, मायालाई सम्झँदा मुटु खाइरहने
मायालाई सम्झँदा मुटु खाइरहने



Credits
Writer(s): Sunil Budha Magar
Lyrics powered by www.musixmatch.com

Link