Jivan Bhaneko (Nepali Version)

पा-रा-पा, पा-रा-पा, पा-रा-पा-रा-रा
पा-रा-पा, पा-रा-पा-रा
पा-रा-पा, पा-रा-पा, पा-रा-पा-रा-रा
पा-रा-पा, पा-रा-पा-रा

जीवन भनेको बाँच्नु आफैसँग हारी
हो, यही हो
यही हो यहाँ मान्छेको चिनारी (चिनारी)
हो, यही हो

भित्र चोटको भारी, तर मुस्काउनु छ
रुन्छ मन आँसु झारी, खुसी भई देखाउनु छ

एकछिन त हाँसौ संसारलाई भुलेर
आफैमा बाँचौँ आफैलाई सुनेर
एकछिन त हाँसौ संसारलाई भुलेर
आफैमा बाँचौँ आफैलाई सुनेर

काहीँ लेखिन्न त्यो चाहना मनको
कसको मनमा को पस्न सक्छ र? भर हुन्न कसैको
किन देखिन्न त्यो रूप फेरिएको?
आफ्नाहरू नै बेइमानी भई सपनाहरू रेटेको

पा-रा-पा, पा-रा-पा, पा-रा-पा-रा-रा
पा-रा-पा, पा-रा-पा-रा

जीवन भनेको बाँच्नु आफैसँग हारी
हो, यही हो
यही हो यहाँ मान्छेको चिनारी (चिनारी)
हो, यही हो

भित्र चोटको भारी, तर मुस्काउनु छ
रुन्छ मन आँसु झारी, खुसी भई देखाउनु छ

एकछिन त हाँसौ संसारलाई भुलेर
आफैमा बाँचौँ आफैलाई सुनेर
एकछिन त हाँसौ संसारलाई भुलेर
आफैमा बाँचौँ आफैलाई सुनेर



Credits
Writer(s): K.k Brothers(koshish, Ketan)
Lyrics powered by www.musixmatch.com

Link