doshi_01

दोषी कोहि छैन
म बाहेक अरु कोहि देख्दिन
त्यी सफा नजरमा
गिरि गए म आज

भारी भयो मन
सक्दिन उठ्न
यी मन का भारलाई
कहाँ बिसाउ म

के माफी पाउला
के गल्ति भुली देला
थाहा छैन, फकाउन जान्दिन म

परिस्तितिका दास नै त हु
भुज्दैछु
यी मनका बिस मा आफुलाई जलाऊदै छु
जलाऊदै छु



Credits
Writer(s): Saugan Lama
Lyrics powered by www.musixmatch.com

Link