Ek Arka

उमेर तिम्रो मेरो
धेरै ढली सकेछ
तर माया मेरो
अझै कलिलै छ

कसमहरु सबै
निभाएर तिम्रो
मन सधैँ खुसी
बनाइ राख्ने छु

माया, तिमीलाई साहारा दिनेछु

याद आउँदैछ त्यो दिन
तिमी र म भेटेको
हेर माया कति
टाढा आइ पुगेछौँ

मेरो मन धेरै
खुसी तिमी सँगै
आँखा बन्दा गर्दा
तिमी सामु आउँछौ

माया, तिमीलाई साहारा दिनेछु
माया, तिमीलाई साहारा दिनेछु



Credits
Lyrics powered by www.musixmatch.com

Link