Samjhautaa

माया त एउटा सम्झौता थियो
बिस्वास पनि भ्रम रहेछ
कुनै दिन फेरी याद आउला तिम्लाई
तर बगी सकेछ खोला

तिमी जहाँ छौ ठिकै होला
संसार तिम्रो रङ्गीन होला
तिमी जहाँ छौ ठिकै रहनु
आश गर्छु कुनै दिन भेट होला

समय हामीले जती बिताए नि
तेही घडीले सम्झैएदिन्छ
सम्बन्ध तोध्न हम्लाई कहाँ थियो र रहर
भाग्यको खेल पो रहेछ

तिमी जहाँ छौ ठिकै होला
संसार तिम्रो रङ्गीन होला
तिमी जहाँ छौ ठिकै रहनु
आश गर्छु कुनै दिन भेट होला

कुनै दिन
कुनै दिन
कुनै दिन
कुनै दिन



Credits
Lyrics powered by www.musixmatch.com

Link