Timi Sanga (Duet) (feat. Anju Panta & Rajesh Payal Rai)

म्युजिक

हो हो तिमीसँग नभेटेको भयो धेरै धेरै
तिमीसँग नभेटेको भयो धेरै धेरै
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरै
हो तिमीसँग भेट भयो कहाँबाट फेरि
तिमीसँग भेट भयो कहाँबाट फेरि
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै

म्युजिक

लजावती झार जस्तै लजाइहाल्यौ पहिल्यै
लजाइहाल्यौ पहिल्यै
लजावती झार जस्तै लजाइहालँे पहिल्यै
हो हो हो हो हो हो हो
लजावती झार जस्तै लजाइहाले पहिल्यै
मनको कुरा राखिन तिम्रोसामु मैले
मनको कुरा राखिनँ तिम्रोसामु मैले
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
बसेँ बाटो हेरी
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै

म्युजिक

स्वर्ग पाए जस्तो लाग्छ
तिम्रो साथ पाए
तिम्रो साथ पाए
स्वर्गै हाक्छु जस्तो लाग्छ
तिम्रो साथ पाए
हो हो हो हो हो हो हो
स्वर्गै हाक्छु जस्तो लाग्छ
तिम्रो साथ पाए
हुँदैन यस्तो मिलन अब बियोग भए
हुँदैन यस्तो मिलन अब बियोग भए
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
साँझ सबेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै



Credits
Writer(s): Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link