Timi Lai

You gotta be kiddin' me
तिम्रा आँखा देखेर मेरो मन छैन वशमा
मनका सब कुरा मेरा
लुक्न थाले, हेर, कसरी भनूँ, के बोलेर म?

मेरो भाका तिम्रो मन, मेरो मुटुको धड्कन
मेरो मायाको दर्पण तिमीलाई, तिमीलाई
मेरो भाका तिम्रो मन, मेरो मुटुको धड्कन
मेरो मायाको दर्पण तिमीलाई, तिमीलाई

भनिहाल मनका कुरा, जीवन खेर जाला
सुनिराख्छु म, हुन्न र?
ठिकै लाग्यो तिम्रो बोली अनि तिम्रो चाला
यो मनलाई कल्ले बुझ्ला र? (बुझ्ला र यो मनलाई?)

के गरी भनूँ मनका कुरा फेरि तिमीलाई म?
बोल्नै सक्दिन, हेरेर नयन तिम्रा ती हराउँछु म

मेरो भाका तिम्रो मन, मेरो मुटुको धड्कन
मेरो मायाको दर्पण तिमीलाई, तिमीलाई
मेरो भाका तिम्रो मन, मेरो मुटुको धड्कन
मेरो मायाको दर्पण तिमीलाई, तिमीलाई

You gotta be kiddin' me
तिम्रा आँखा देखेर मेरो मन छैन वशमा
मनका सब कुरा मेरा
लुक्न थाले, हेर, कसरी भनूँ, के बोलेर म?

मेरो भाका तिम्रो मन, मेरो मुटुको धड्कन
मेरो मायाको दर्पण तिमीलाई, तिमीलाई
मेरो भाका तिम्रो मन, मेरो मुटुको धड्कन
मेरो मायाको दर्पण तिमीलाई, तिमीलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link