Euta Yesto Murti

ओइ, बाबु
ओइ, कहिले आउँछौ फर्की?
तिम्रै बाटो हेरी
ओए, बसेकी छु पर्खी
बाबु!

हा, लाउन मन छ दाउराको सिरानी
सेतो कफन ओढेर बिरानी
इतिहास बनोस्

एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्
एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्

हा, बोलाउँदै "बोल्, बाबु, बोल्" भन्दा
मुर्छा पर्दै "परेली खोल्" भन्दा
इतिहास बनोस्

एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्
एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्

हा, घाम उदाउँदो, अस्ताउँदो जून
नपाएसी मृत्युमा साथ हुन
इतिहास बनोस्

एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्
एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्

हा, कहाँ पाउनी र खोजेर साथमा
शरीर छोडी उडेको यो आत्मा?
इतिहास बनोस्

एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्
एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्

हा, हत्केलामा राखेको वस्तु
अन्तिम त्यही छोराको त्यो अस्तु
इतिहास बनोस्

एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्
एउटा यस्तो मूर्ति बनाएर जान मन छ
आमाले छुँदै "ए बाबु" भन्दा "हजुर, आमा" भनोस्

Bye-bye, बाबु, bye
अब बाँच्न गाह्रो, गाह्रो हुन्छ मलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link