Sukha Dukha

सुख मा
मेरो याद आउँछ कि तिमीलाई?
दुख मा मात्रै साथ छु?
भनेर म कल्पना गरी रको छु।
थोरै त सम्झिनु है।
सुनन सानो कुरा गर्छु भनी आए म
तिमीले सुनिदिनु।
भावना वर्ष को रित जस्तै पोखेछ
भरेर मन भरी।

सानो सानो कुरा मै छन्
ठूलो माया ले भरेको मन।
लुकाई राख्नु मा के छ र?
माया गरि दिउन आज।

Music

सुख मा मात्रै हैन यो साथ तिमीलाई
दुख मा पनि सँगै हुन्छ।
के छ र यो दुई दिने जीवन त जाने हो
चोरेर याद हरु लाई।

नहुने कुरा न गरु
भनिए झै सबै पूरा गरु।
अहंकार मा के छ र?
माया गरी दिउन आज।

Music

माया गरी दिउन आज।



Credits
Lyrics powered by www.musixmatch.com

Link